स्मार्ट यात्रा, सुरक्षित भविष्य
पेबाइक सेवा वि.सं. २०७३ मा स्थापना भएको हो।
हाम्रो उद्देश्य सिर्फ यात्रा सेवा दिनु मात्र होइन,
नेपालमा सुरक्षित, कानुनी रूपमा मान्य, र यात्रुहरूको आवश्यकताअनुसारको यातायात प्रणाली बनाउनु हो।
सुरक्षा र नियम पालना पहिलो प्राथमिकता
हामी सुरक्षा, नियम पालनलाई प्राथमिकता दिन्छौं। सरकारबाट स्वीकृत कालो नम्बर प्लेट, उचित भाडा, र बीमा सहित, हामी सबैका लागि सुरक्षित र भरपर्दो यात्रा दिने गर्छौं।
प्रविधिमा आधारित समाधानहरू
पेबाइक मार्फत यात्रु र चालकलाई सजिलै जोड्छौं। हाम्रो सुविधाहरूमा गन्तव्य-आधारित यात्रा, मासिक यात्रा योजना, र पार्सल डेलिभरी समावेश छन्।